FAQs Complain Problems

नगरपालिका बाट प्राप्त हुने प्राकृतिक प्रकाेप साहयता कसरी प्राप्त गर्ने ?

प्रहरी सर्जिमीन मुचुल्का,सम्बन्धित वडाकाे  सिफारीस सहित निबेदन दर्ता गर्ने , ताेक लगाउने र नगरपालिकाले ताेकिएकाे सहायता उपलब्ध गराउनेछ ।