वडा नं. ७

जनसंख्या :  १६९० महिला : ८३९ पुरुष : ८५१ जनजाती : ३२, दलित ५७७, अन्य १०८१

सडक : कच्ची ५ वटा

शैक्षिक संस्थाहरुः  वालविकास केन्द्र ३ वटा, निमावि १ वटा, मावि १, उमावि १, क्याम्पस १ वटा 

सहकारी तथा वित्तिय संस्था :  १ वटा वहुद्देश्यीय सहकारी, महिला सहकारी १,लघुवित्त संस्था २, बैंक २

उद्योग : फर्निचर उद्योग ३ वटा

स्वास्थ्य : खोप केन्द्र ४ वटा,

ऐतिहासिक महत्वका स्थलहरु : दुल्लू दरवार, धर्म गद्धी, विजया मन्दिर, भैरव मन्दिर, मष्टा मन्दिर

स्थानीय चाडपर्वहरु : दशैं, तिहार, माघि, तिज

सुरक्षा चौकी : १ वटा

गैर सरकारी संस्थाहरु : बालक्लव २

Undefined