वडा नं. ९

जम्मा जनसंख्याः ३४८५ महिला : १७३९ पुरुष : १७४६ दलित : १३८९ अन्य : २०९६

सडकः मध्य पहाडी राजमार्ग चोर सल्ला देखी पादुका मन्दिर सम्म,भजनिया पिपलघारी सडक कच्ची

शैक्षिक संस्थाहरुः ४ वटा वालविकास केन्द्र, २ वटा प्रावि, १ मावि, १ वटा निमावि

वित्तिय संस्थाहरुः कृषि सहकारी १ वटा, कृषि समुह १ वटा

स्वास्थ्य संस्थाहरुः खोप केन्द्र २ वटा, गाउँघर क्लिनिक २ वटा, स्वास्थ्य चौकी १ वटा

संचारः अतिरिक्त हुलाक १ वटा

ऐतिहासिक महत्वका स्थलहरु : हंसज्वाला मन्दिर, पादुका मन्दिर

स्थानीय चाडपर्वहरुः दशैं, तिहार, मागे संक्रान्ति, स्थानीय मन्दिरहरु, जगनाथ, महाबई, बण्डाली, देउती, अधिकारी

गैर सरकारी संस्थाः ग्रामिण विकासका लागि साझा अभियान 

Undefined