वडा नं. १०

जनसंख्या :  ५०३६ महिला : २५३९ पुरुष : २४९७ मुस्लिम ३४०, दलित १०५०, अन्य : २७४६

सडक : कच्ची ४ वटा

शैक्षिक संस्थाहरुः  वालविकास केन्द्र ७ वटा, प्रावि ३ वटा निमावि २ वटा

सहकारी तथा वित्तिय संस्था : १ वटा कृषि सहकारी, १ वटा वहुद्देश्यीय सहकारी

उद्योग : फर्निचर उद्योग २ वटा

स्वास्थ्य : खोप केन्द्र ४ वटा, गाउँघर क्लिनिक ३ वटा,

संचार : अतिरिक्त हुलाक १ वटा

ऐतिहासिक महत्वका स्थलहरु : पञ्चदेवल, वाणगंगा मन्दिर, ढुंगे धाराहरु, भैरव मन्दिर, दर्गा, मस्जिद, तियाडी मन्दिर, महावै मन्दिर

स्थानीय चाडपर्वहरु : दशैं, तिहार, माघि, चैते दशैं, तिज, जनै पूर्णिमा, ईद, बकरईद,

गैर सरकारी संस्थाहरु : बालक्लव १

Undefined