वडा नं. १

जनसंख्या : ३२१८ महिला : १५०८ पुरुष : १७१० दलित ७०७ अन्य : २५११

सडक : ६ किमि कच्ची (१० कि. मि ग्राभेल )

शैक्षिक संस्था : वालविकास केन्द्र : ३ वटा प्रावि : १ वटा

सहकारी : कृषि सहकारी २ वटा, पशुपालन १ वटा

घरेलु उद्योग :

स्वास्थ्य : खोप केन्द्र २ वटा, गाउँघर क्लिनिक २

ऐतिहासिक महत्वका स्थल : तल्लो डुंगेश्वर शिव मन्दिर,

मनाईने चाडपर्वहरु : चैते दशैं, तिहार, माघी, दशैं, महाशिवरात्री

गैर सरकारी संस्था : १ सेफ नाउलेकटुवाल, वालक्लव १

Undefined