FAQs Complain Problems

वडा नं. ५

जम्मा जनसंख्याः ३२२७ महिला : १६३३ पुरुष : १६४५ 

सडक कच्ची : ५ वटा

शैक्षिक संस्थाः वालविकास केन्द्र ३ वटा , प्रावि १ वटा, निमावि २ वटा

सहकारी तथा वित्तिय संस्था : २ वटा कृषि सहकारी, पशुपालन १ वटा,

उद्योग : दर्ता नभएका ईट्टा उद्योग १ वटा

स्वास्थ्य : खोप केन्द्र ३ वटा, गाउँ घर क्लिनिक १ वटा ,अस्पताल १ वटा ,प्राथामिक स्वास्थ्य केन्द्र १ वटा ,

ऐतिहासीक तथा पर्यटकीयस्थलः भगवती मन्दिर , अधिकारी मन्दिर, राइलासुवाँडा नाव, मष्टा मन्दिर, देउती मन्दिर, बण्डाली, सरस्वती,

गैरसरकारी संस्थाः समतामुलक सामुदायिक विकास मञ्च , वालक्लव ३ वटा , युवाक्लव २ वटा

Undefined
Ward Contact Number: 
९८४०८७१७४६
Weight: 
-5