Flash News
सेवाहरु


- रकम भुत्तानीका लागि उपभाेत्ता समितिकाे निवेदन
- रकम भुत्तानीका लागि उपभाेत्ता समितिकाे रकम माग सम्बन्धि निर्णय
- सम्बन्धित वडा कार्यालयकाे सिफारिस
- उपप्रमुखकाे संयाेजकत्वमा भएकाे अनुगमन समितिकाे प्रतिवेदन
- याेजना स्तरीय अनुगमन समितिकाे निर्णय
- प्राविधिककाे लागत अनुमान र कार्य सम्पन्न प्रतिवेदन
- ३ लाख भन्दा माथिका याेजनाहरूकाे हकमा उपभाेत्ता हरूकाे समेत बसी खिचेेकाे सुचना पार्टीकाे फाेटाे
- मुल्य अभिबृद्धि कर लाग्ने सामान खरिद गरेकाे भएमा मु.अ. बिजक बिल
- A4 Size काे कागजमा सम्पन्न याेजनाकाे रङ्गीन फाेटाे (याेजना शुरु हुनु भन्दा पुर्वकाे अवश्था,याेजना निर्माणकाे अवश्था र सम्पन्र भएपछिकाे फाेटाे)
- याेजनाकाे सार्वजनिक परिक्षण
- याेजना खाता किताबमा उल्लेख गरिएका सम्पुर्ण निर्णय तथा विवरणहरु भरि साेकाे फाेटाेकपी
- रु ५० हजार भन्दा माथिकाे याेजनाकाे हकमा अनिवार्य रुपमा बैङ्क खाता उपलब्ध गराउनु पर्ने (खाता खाेल्दा रकम जम्मा गरेकाे भाैचर वा चक ल्याई रुजु गराउनु पर्ने ।


- जन्म दर्ताकाे लागि
बुवा काे नागरिकताकाे प्रतिलिपी
अस्पतालकाे जन्म दर्ता
सुचना फारम
- बसाइ सराइका लागि
बसाइसराइ गरि आएकाे सिफारीस
सुचना फारम
- मृत्यु दर्ताकाे लागि
सुचना फारम र अस्पतालकाे रिपाेट
- बिबाह दर्ता
श्रीमान श्रीमतीकाे नागरिकताकाे प्रमाण पत्र
संगै खिचिएकाे पासपाेर्ट साइजकाे फाेटाे
सुचाना फारम


- घर नक्सापास किताब
- नागरिकताकाे फाेटाेकपी
- लालपुर्जाकाे फाेटाेकपी
- प्रिन्ट नक्सा
- चारकिल्ला प्रमाणीत
- कर तिरेकाे रसिद
- घरकाे डिजाइन नक्सा
- फाेटा


कार्यालयका चिठ्ठी पत्र