वडा नं. ६

जम्मा जनसंख्याः २६०३ महिला : १२८२ पुरुष : १३१७ जनजाती ४, दलित ४२५ अन्य २१७८

सडकः कच्ची सडक ४

शैक्षिक संस्थाहरुः वालविकास केन्द्र २ वटा , निमावि १ वटा, मावि १ वटा

सहकारी एवं वित्तिय संस्थाः सहकारी कृषि सहकारी १ वटा, वहुद्देश्यीय सहकारी १ वटा

स्वास्थ्यः खोप केन्द्र १ वटा , गाउँघर क्लिनिक १ वटा , स्वास्थ्य चौकी १ वटा

संचारः अतिरिक्त हुलाक १ वटा

स्थानीय चाडपर्वहरुः दशैं, तिहार,चैते दशैं, माघे संक्रान्ति, तिज, होलीपूर्णिमा आदी

ऐतिहासीक महत्वका मठ,मन्दिरहरुः तियाडीथान, गणेशथान,गाईखुर मन्दिर,रुमालथान,

गैर सरकारी संस्थाहरु : गैर सरकारी संस्था ३ वटा , युवा क्लव २ वटा 

Undefined