जनसंख्या : ३२०३ महिला :१७५१ पुरुष : १४५२
सडक : कच्ची १० वटा
शैक्षिक संस्थाहरुः वालविकास केन्द्र ५ वटा, प्रावि ४ वटा मा वि १ वटा
सहकारी तथा वित्तिय संस्था : ६ वटा कृषि सहकारी, १ वटा वहुद्देश्यीय सहकारी
उद्योग : मिल ४ वटा
स्वास्थ्य : खोप केन्द्र ४ वटा, गाउँघर क्लिनिक ३ वटा,
संचार : अतिरिक्त हुलाक १ वटा
ऐतिहासिक महत्वका स्थलहरु : नाभिस्थान मन्दिर, सातखम्बा, ढुंगे धाराहरु, भैरव मन्दिर, मस्टा मन्दिर,रुमाल मन्दिर, महावै मन्दिर,मंग्राह,देवल,ललाट देवल
स्थानीय चाडपर्वहरु : दशैं, तिहार, माघि, चैते दशैं, तिज, जनै पूर्णिमा
गैर सरकारी संस्थाहरु : आवाज,एभरेष्ट क्लब,महिला सशक्तिकरण मञ्च , साेसेक ,सेवक
Undefined
Ward Contact Number:
९८५८०६३३३६
Weight:
-10