०८९- ४११०३९ / ०८९-४११०४१ मा फाेन गरी सम्पर्क गर्न सकिनेछ ।
प्रहरी सर्जिमीन मुचुल्का,सम्बन्धित वडाकाे सिफारीस सहित निबेदन दर्ता गर्ने , ताेक लगाउने र नगरपालिकाले ताेकिएकाे सहायता उपलब्ध गराउनेछ ।
घटना दर्ता , गैरसरकारी सस्था दर्ता , प्राकृतिक प्रकाेप साहयता लगाएत अन्य सुबिधाहरु प्रदान गरिन्छ ।
४१५४० रहेकाे छ ।
१५६.७७ वर्ग कि मी रहेकाे छ ।
नेपालकाे कर्णााली प्रदेश अन्तरगत पर्ने दैलेख जिल्लाकाे पश्चिम भागमा दुल्लू नगरपालिका पर्दछ ।