FAQs Complain Problems

प्राय सोधिने प्रश्नहरु ।

०८९- ४११०३९ / ०८९-४११०४१ मा फाेन गरी सम्पर्क गर्न सकिनेछ । 

प्रहरी सर्जिमीन मुचुल्का,सम्बन्धित वडाकाे  सिफारीस सहित निबेदन दर्ता गर्ने , ताेक लगाउने र नगरपालिकाले ताेकिएकाे सहायता उपलब्ध गराउनेछ ।

घटना दर्ता , गैरसरकारी स‌‌स्था दर्ता , प्राकृतिक प्रकाेप साहयता लगाएत अन्य सुबिधाहरु प्रदान गरिन्छ ।

नेपालकाे  कर्णााली प्रदेश अन्तरगत पर्ने दैलेख जिल्लाकाे पश्चिम भागमा  दुल्लू नगरपालिका पर्दछ ।