FAQs Complain Problems

कोरोना भाइरसको संक्रमणबाट बचौँ र बचाऔँ

Read More

दुल्लू नगरपालिकाको संक्षिप्त परिचय

इतिहास

बाइसे चौविसे राज्यकालमा दुल्लू राज्यको राजधानीको रुपमा चर्चित दुल्लू खस राजा नागराजको शितकालिन राजधानी रहेको कुरा ऐतिहासिक वर्णनहरुमा उल्लेख गरिएको पाइन्छ । विभिन्न शिलालेखहरुमा यस ठाउँलाई दुर्लभप्रदेश, दुर्लङ्घ्य नगर भनेर उल्लेख भएको छ तथापी यसको नामाकरणको सम्बन्धमा कुनै ठोस प्रमाण नभेटिएतापनि बालेश्वर शिवालय र धुलेश्वर पर्वतको वीचमा रहेको नागदुलोको नामका कारण यो क्षेत्रको नाम दुलो भएको र पछी अपभ्रंस हुदै दुल्लू रहेको कुरा स्थानीय जनश्रुतीमा रहेको पाइन्छ ।

नवनिर्वाचित जनप्रतिनिधिहरु

स्थानीय सरकार संस्थागत स्वमुल्याङ्कन , अंकभार तथा अंकगणना २०७७।०७८

स्थानीय सरकार संस्थागत स्वमुल्याङ्कन , अंकभार तथा अंकगणना २०७७।०७८https://lisa.mofaga.gov.np/details/local/60607

स्वास्थ्य प्रोफाइल

नगरपालिकाको स्वास्थ्य प्रोफाइल 

स्थानीय सरकार स‌ंस्थागत स्वमुल्याङ्कन , अ‌ंकभार तथा अंकगणना २०७६

Pages

पदाधिकारी

ज्ञानमणी नेपाल
प्रमुख प्रशासकीय अधिकृत
९८४३११०८७२
प्रकाश रेग्मी
सुचना प्रविधि अधिकृत
९८४४८७२८१३

जानकारी

सेवा प्रकारः- याेजना भुत्तानी
सेवा समयः- साेही दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- दुल्लु नगरपालिका
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-
  • रकम भुत्तानीका लागि उपभाेत्ता समितिकाे निवेदन
  • रकम भुत्तानीका लागि उपभाेत्ता समितिकाे रकम माग सम्बन्धि  निर्णय
  • सम्बन्धित वडा कार्यालयकाे सिफारिस
  • उपप्रमुखकाे संयाेजकत्वमा भएकाे अनुगमन  समितिकाे प्रतिवेदन
  • याेजना स्तरीय अनुगमन समितिकाे निर्णय
  • प्राविधिककाे लागत अनुमान र कार्य सम्पन्न प्रतिवेदन
  • ३ लाख भन्दा माथिका याेजनाहरूकाे हकमा उपभाेत्ता हरूकाे समेत बसी खिचेेकाे सुचना पार्टीकाे फाेटाे 
  • मुल्य अभिबृद्धि कर लाग्ने सामान खरिद गरेकाे भएमा  मु‍.अ. बिजक बिल
  • A4 Size काे कागजमा सम्पन्न याेजनाकाे र‌ङ्गीन फाेटाे (याेजना शुरु हुनु भन्दा पुर्वकाे अवश्था,याेजना निर्माणकाे अवश्था र सम्पन्र भएपछिकाे फाेटाे)
  • याेजनाकाे सार्वजनिक परिक्षण
  • याेजना खाता किताबमा उल्लेख गरिएका सम्पुर्ण  न‍िर्णय तथा विवरणहरु भरि साेकाे फाेटाेकपी
  • रु ५० हजार भन्दा माथिकाे याेजनाकाे हकमा अनिवार्य रुपमा बैङ्क खाता उपलब्ध गराउनु पर्ने (खाता खाेल्दा रकम जम्मा गरेकाे भाैचर वा चक ल्याई रुजु गराउनु पर्ने ।
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- २० देखि २५ मिनेट
जिम्मेवार अधिकारीः- शाखा प्रमुख
सेवा दिने कार्यालयः- दुल्लू नगरपािलका
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-
  • जन्म दर्ताकाे लागि 

बुवा काे नागरिकताकाे प्रतिलिपी

अस्पतालकाे जन्म दर्ता

सुचना फारम

  • बसाइ सराइका लागि

बसाइसराइ गरि आएकाे सिफारीस

सुचना फारम

  • मृत्यु दर्ताकाे लागि

सुचना फारम र अस्पतालकाे रिपाेट

  • बिबाह दर्ता

श्रीमान श्रीमतीकाे नागरिकताकाे प्रमाण पत्र

स‌ंगै खिचिएकाे पासपाेर्ट साइजकाे फाेटाे

सुचाना फारम

सेवा प्रकारः- घर जग्गा / नक्सा पास
सेवा समयः- २० देखि २५ दिन
जिम्मेवार अधिकारीः- कृष्ण थापा
सेवा दिने कार्यालयः- दुल्लू नगरपािलका
सेवा शुल्कः- प्रति sq fit ३ रुपैया , नक्शा पास किताबकाे १६०० रुपैपा
आवश्यक कागजातहरुः-
  • घर नक्सापास किताब
  • नागरिकताकाे फाेटाेकपी
  • लालपुर्जाकाे फाेटाेकपी
  • प्रिन्ट नक्सा
  • चारकिल्ला प्रमाणीत
  • कर तिरेकाे रसिद
  • घरकाे डिजाइन नक्सा
  • फाेटा
सेवा प्रकारः- दर्ता चलानी
सेवा समयः- १० मिनेट
जिम्मेवार अधिकारीः- फाँट वाला
सेवा दिने कार्यालयः- दुल्लू नगरपािलका
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

कार्यालयका चिठ्ठी पत्र