FAQs Complain Problems

सिंजा राज्यको शितकालिन राजधानी दुल्लू क्षेत्र, दैलेख

Read More

दुल्लू साँकृतिक संग्राहलय

Read More

तल्लो डुङ्गेश्वर मन्दिर

Read More

दुल्लू नगरपालिकाको संक्षिप्त परिचय

इतिहास

बाइसे चौविसे राज्यकालमा दुल्लू राज्यको राजधानीको रुपमा चर्चित दुल्लू खस राजा नागराजको शितकालिन राजधानी रहेको कुरा ऐतिहासिक वर्णनहरुमा उल्लेख गरिएको पाइन्छ । विभिन्न शिलालेखहरुमा यस ठाउँलाई दुर्लभप्रदेश, दुर्लङ्घ्य नगर भनेर उल्लेख भएको छ तथापी यसको नामाकरणको सम्बन्धमा कुनै ठोस प्रमाण नभेटिएतापनि बालेश्वर शिवालय र धुलेश्वर पर्वतको वीचमा रहेको नागदुलोको नामका कारण यो क्षेत्रको नाम दुलो भएको र पछी अपभ्रंस हुदै दुल्लू रहेको कुरा स्थानीय जनश्रुतीमा रहेको पाइन्छ ।

नवनिर्वाचित जनप्रतिनिधिहरु

नागरिक वडापत्र

दुल्लू नगरपालिकाको वस्तुगत विवरण - २०७६

Pages

पदाधिकारी

तिलक वि.क.
प्रमुख प्रशासकीय अधिकृत
९८५८०६११११
प्रकाश रेग्मी
सुचना प्रविधि अधिकृत
9844872813

सेवाहरु

सेवा प्रकारः- याेजना भुत्तानी
सेवा समयः- साेही दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- दुल्लु नगरपालिका
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-
  • रकम भुत्तानीका लागि उपभाेत्ता समितिकाे निवेदन
  • रकम भुत्तानीका लागि उपभाेत्ता समितिकाे रकम माग सम्बन्धि  निर्णय
  • सम्बन्धित वडा कार्यालयकाे सिफारिस
  • उपप्रमुखकाे संयाेजकत्वमा भएकाे अनुगमन  समितिकाे प्रतिवेदन
  • याेजना स्तरीय अनुगमन समितिकाे निर्णय
  • प्राविधिककाे लागत अनुमान र कार्य सम्पन्न प्रतिवेदन
  • ३ लाख भन्दा माथिका याेजनाहरूकाे हकमा उपभाेत्ता हरूकाे समेत बसी खिचेेकाे सुचना पार्टीकाे फाेटाे 
  • मुल्य अभिबृद्धि कर लाग्ने सामान खरिद गरेकाे भएमा  मु‍.अ. बिजक बिल
  • A4 Size काे कागजमा सम्पन्न याेजनाकाे र‌ङ्गीन फाेटाे (याेजना शुरु हुनु भन्दा पुर्वकाे अवश्था,याेजना निर्माणकाे अवश्था र सम्पन्र भएपछिकाे फाेटाे)
  • याेजनाकाे सार्वजनिक परिक्षण
  • याेजना खाता किताबमा उल्लेख गरिएका सम्पुर्ण  न‍िर्णय तथा विवरणहरु भरि साेकाे फाेटाेकपी
  • रु ५० हजार भन्दा माथिकाे याेजनाकाे हकमा अनिवार्य रुपमा बैङ्क खाता उपलब्ध गराउनु पर्ने (खाता खाेल्दा रकम जम्मा गरेकाे भाैचर वा चक ल्याई रुजु गराउनु पर्ने ।
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- २० देखि २५ मिनेट
जिम्मेवार अधिकारीः- शाखा प्रमुख
सेवा दिने कार्यालयः- दुल्लू नगरपािलका
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-
  • जन्म दर्ताकाे लागि 

बुवा काे नागरिकताकाे प्रतिलिपी

अस्पतालकाे जन्म दर्ता

सुचना फारम

  • बसाइ सराइका लागि

बसाइसराइ गरि आएकाे सिफारीस

सुचना फारम

  • मृत्यु दर्ताकाे लागि

सुचना फारम र अस्पतालकाे रिपाेट

  • बिबाह दर्ता

श्रीमान श्रीमतीकाे नागरिकताकाे प्रमाण पत्र

स‌ंगै खिचिएकाे पासपाेर्ट साइजकाे फाेटाे

सुचाना फारम

सेवा प्रकारः- घर जग्गा / नक्सा पास
सेवा समयः- २० देखि २५ दिन
जिम्मेवार अधिकारीः- कृष्ण थापा
सेवा दिने कार्यालयः- दुल्लू नगरपािलका
सेवा शुल्कः- प्रति sq fit ३ रुपैया , नक्शा पास किताबकाे १६०० रुपैपा
आवश्यक कागजातहरुः-
  • घर नक्सापास किताब
  • नागरिकताकाे फाेटाेकपी
  • लालपुर्जाकाे फाेटाेकपी
  • प्रिन्ट नक्सा
  • चारकिल्ला प्रमाणीत
  • कर तिरेकाे रसिद
  • घरकाे डिजाइन नक्सा
  • फाेटा
सेवा प्रकारः- दर्ता चलानी
सेवा समयः- १० मिनेट
जिम्मेवार अधिकारीः- फाँट वाला
सेवा दिने कार्यालयः- दुल्लू नगरपािलका
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

कार्यालयका चिठ्ठी पत्र